रभ्नाले चुमिन् आदिवासी सुन्दरी ताज

काठमाडौं । ‘एइसिसी ग्लोबल मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’ को उपाधि रभ्ना तण्डुकारले जितेकी छन् । सोमबार साँझ राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रेक्षालयमा सम्पन्न प्रतियोगितामा ४३ जना स्पर्धीलाई पछि पार्दै रभ्नाले उपाधि आफ्नो पोल्टामा पारेकी हुन् । रभ्नाले उपाधिसँगै विभिन्न गिफ्ट ह्याप्पर तथा पुरस्कार हात पारिन् । प्यासिपिक इभेन्ट मेनेजमेन्टद्वारा आयोजित ‘मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’ को … Continue reading रभ्नाले चुमिन् आदिवासी सुन्दरी ताज